Posted by: parbatya May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
के छ हर्के भाई? नेप्ची भाउजु ले त राम्रो गीत अनुरोध गर्नु भएछ त
अस्ती कलेजो ले 'फलप' भनेथेखिन सबै फलप भैहाल्यो नि गीतान्जली त अब यसो रमाइला कथा छन भने सुनाउ क्यारे हैन भने चौतारी छोडेर उता रोधितिर जानुपर्ला
Read Full Discussion Thread for this article