Posted by: तिका: May 20, 2008
कता गए खै ?
Login in to Rate this Post:     0       ?        

बाफ रे, काठमाडौमा पानी परे दिल्लीमा छाता ओढ्छन रे, अब अमेरीकामा पनि ओढ्न थालेछ ? काठमाडौमा माओबादीले चुनाव जितेपछि साझामा ह्वातह्वात "म पनि माओबादी समर्थक हो है" भन्नेहरु तँछाडमछाड । अनि माओबादीलाइ आँखाको कसिंङ्गर मान्नेहरु जति गुप्तबास, भुमिगत, दुम दबाके भागा, भन्या जस्तै । खरायोको सिङ हराएको जस्तै । खै Samsara, Maveric, Ratobhaley, हरु कता गए ?

अनि फेरी माओबादीलै अप्ठेरो पर्नासाथ "प्रचण्डेको प्रवक्ता मै हुँ" जस्तो गर्नेहरु पनि नाकमुख देखाउन्न,

सबै नेपालीको एउटै बानी रहेछ ।

Read Full Discussion Thread for this article