Posted by: syanjali May 20, 2008
कुकुर हारायो।
Login in to Rate this Post:     0       ?        
कस्तो जान्ने, साधुले अरुलाई साधु देखछ रे, चोरले अरुलाई चोर् नै देख्छ भन्थे ,
हाउडे र टिका ले आफ्नो जात जनाइ हाले।
टेती हतार गरेर चिनाउनु पर्दैन, साझा का नियमित आगन्तुक्ले चिनी सकेका थिए।
ल है होसियार यि भोटे कुकुर देखी।
Read Full Discussion Thread for this article