Posted by: kanchu! May 20, 2008
कुकुर हारायो।
Login in to Rate this Post:     0       ?        

ज्यानमारा को समुह लाई के भन्ने ? जस्को सर्दार र त्एस्कआ भरौते को हात रगतमा लत्पतिएको छ त्यस्ताहरुलाई इमन्दरी र बफादारी को सुचक मानिन्ए कुकुर सङ्या दिनु नि उत्तम हुँदैन। रहयो साझामा  बोन्लेहरुको  कुरा, त्यो त्एती ठुलो मुद्धा होईन शायद तिनिहरुलाई एउता नाबालिकको बाबु मर्नु को पिडाको बोध छैन होला भोलीका दिन मा तिनिहरुको आँखा भगवान ले खोलिदियोस!

Read Full Discussion Thread for this article