Posted by: chanaa_tarkaari May 20, 2008
कुकुर हारायो।
Login in to Rate this Post:     0       ?        

यो पक्ष वा त्यो पक्षमा मतअभिमत जाहेर गर्नु सबैको स्वतन्त्रता हो, त्यस्तै मत जाहेर नगरी मौन बस्न पाउनु पनि स्वतन्त्रता नै हो ।

कुनै कारणले पनि कसैले मौन बस्ने निर्णय लियो वा कुनै अज्ञात परिस्थीतिका कारण मौन बस्नुपर्ने अवस्था श्रृजना भयो भन्दैमा कसैलाइ "कुकुर" विशेषण झुण्डयाइहाल्ने कार्य समर्थन गर्न सकिन्न ।

त्यस्तो क्रियाकलाप हाल नेपालमा अराजक र अनुशासनहीन भनेर बदनामि कमाइरहेको वाइसियलको क्रियाकलाप जस्तै निन्दनीय छ ।

Read Full Discussion Thread for this article