Posted by: serial May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
त्यो प्रेत्जेल त के खाइ भो र
बरु खिर ख्वाउँ न,
आज को दिन खिर र आलु तरकारी चिया सँग खान कस्तो मिठो हुन्छ
नखाको नि जुग भैसक्यो।
Read Full Discussion Thread for this article