Posted by: haaude May 20, 2008
कुकुर हारायो।
Login in to Rate this Post:     0       ?        

हत्याराहरुले बन्दूक को नाल मा चुनाव जित्दा बडा चर्को स्वर मा भुक्ने साझाका  कुकुरहरु हराएको छ। मालिक ले आफु जस्तै कुकुर को छाला काढेर मारेकोले भुक्न बिर्सेंका हुन कि? अझै दम छ भने आउ, भुक, हाउ हाउ न सुनेको धेरै भयो।

Read Full Discussion Thread for this article