Posted by: PallaGhareAntare May 20, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

जब लड्न लड्न खोज्छु म तिम्रो सामु पुग्दा
ति कोमल पाखुरामा तिमीले मलाई थाम
तिमीले चाहे जति माया तिमीले मलाई देऊ
म रिसाए जस्तो गर्छु तिमी ले मलाई फकाउ

जीवनको हरेक मोडमा तिमीले मलाई भेट
म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक।

जदौ गाम्ले! सबैलाई बुद्ध जयन्तीको शुभकामना!

ठुल्दाईलाई जन्मदिनको धेरै धेरै शुभकामना।

Read Full Discussion Thread for this article