Posted by: ritthe May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

धन्यवाद छ हजुर ! इन्तेजार कस्को भन्ने चाँही नसोधुम होला अहिले ! फेरी झगडा पर्छ अहिले ह्या कत्ती जाना को

के अचम्म देख्नु परेको? हर्के ले पनि गीत टास्न थालेछ त ! ल ल प्रगती निक्कै छ है हर्के

Read Full Discussion Thread for this article