Posted by: *~Spring~* May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

के छ रिट्ठे?

लौ पर्बते, मैले त सधैं पर्पल नै  लेख्छु, कसरी पिन्क देख्या?

धन्यवाद
दोस्रो गीत कस्तो लाग्यो?
ल अब मेरो फर्माइस  एउटा
अरुण थापा को जुन गीत भये नि हुन्छ

Read Full Discussion Thread for this article