Posted by: ritthe May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
के हुँदैछ साथी हो? भउते फेरी हरायो रे? हो र भन्या? अस्ती त मैले बम्बै घुम्न गयो भन्ने सुन्या थे,
सिरी नानी धेरै दिन पछी आएउ नि, के छ खबर?
Read Full Discussion Thread for this article