Posted by: Amazing May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, लहरे, कुम्ले अनी सबैमा जदौ, जिम्माल बालाई एस्तो एस्तो गफ कन्हा बाट आउछ भन्या? साह्रै हसाउने यार,

चेली के छ खबर? तिमीलाई देख्यो कि त्यही गीत याद आउछ, टास्दिउ हा हा?

म त भौते खोजौ अभियानमा लाग्यछु, कसैले फेला पारेमा उचित पुर्सस्कार छ है
Read Full Discussion Thread for this article