Posted by: serial May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
धन्न जिम्बाल ले उपचार को बिधी निकालेछ
एसै गर्नु पर्ला, ल सुरु गरे मैले।
के यो रोग निको होला त।
निको भएन भने
निको भएर पनि फेरी लाग्यो भने
रिस्क धेरै छन तर एकपतक ट्राइ मार्दा के नै जान्छ र
भन्छ नि मर्ता क्या नही कर्ता
ल गालेहो - मैले पनि जिम्बाल ले भने जस्ताइ उपचार गर्दै छौ, तर कुन चाँही
गर्ने त - पाँच पाँच वटा त अप्सोन नै छ,
१- अब यो प्ररम्भिक चरन होइन - १ क्यान्सिल
२- आँखा सेकाउन केटीहरु पनि हुनु पर्‍यो, कस्तो ठाउँ मा बस्न पुगेछु - २ क्यान्सिल
३- काम छैन जोगी बन्न लाई, लाउला खाउला उमेर्मा जोगी बन्यो भने तेही हो - ३ क्यान्सिल
४- विवाह गर्न केटी चाहियो, भएको ले नि त्यस्तो गरेछी कहाँ खोज्न जाने केटी, बरु कसैले खोजिदिने होकी, होइन भने - ४ क्यान्सिल
५- अब भउते बस्छ कन्नीडाडामा, म यता, अनी कोल्ले तिर्छ हावाइजहाजको पैसा, फेरी मलाई यता फर्कनु पर्‍यो, उसै
त विसा एस्पाइर छ आफ्नु, - ५ क्यान्सिल।
अब एउटै बिधी काम लागेन - के गर्ने होला, के गर्ने होला, 
 
Read Full Discussion Thread for this article