Posted by: CaMoFLaGeD May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे ब्रो! त्यो वेवसाइटको लागी धन्यवाद छ है! कहाँ मध्यरातमा युनिकोड डाउन्लोड गरेर बस्नु यार! त्यसलाई फेवरेटमा राखेको छु, अब टाइम मिलाएर राख्नुपर्ला कम्प्युटरमा!

चेलि बहिनी नथिङ मच अहिले सम्मलाई खाली साहुको काम मात्र अप! एउटा काम माथी अर्को काम थपाथप छ अचेल! अनि हाम्रो अतुल ज्वाइँसाबको हालखबर के छ नि? निकै भयो भेटघाट केहि छैन!

नेपाली मान्छे, राहुलदाई, हर्क बहादुर, टंके, लहरे, जिम्माल बा अनि मलाई सोझो कुम्ले भनेर चिन्नु हुने सम्पुर्ण ज्ञात अज्ञात मित्रहरुलाई सोमबारे सुस्त जदौ जोरदार संग!

Read Full Discussion Thread for this article