Posted by: nepali man6e May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
लु झ्या,
म पनि कस्तो भुलकाड रे'छु वने,
तेही आबेदनका साथ $५० पनि समेतेको छु वन्नै बिर्सिएको,
$ २५ सदस्यता सुल्क, $ ५ चुरोत सुल्क अनी $ २० चै एसो पछीलाई खर्छ वनेर 
अब त स्वित्क्रित ?? 
Read Full Discussion Thread for this article