Posted by: ritthe May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

हा हा हा ठुल्दाइ, ठीक कुरा गर्नु भयो अहिले भने
त्यो बौचा अचेल बेलुका बेलुका गीतान्जली मा आउन छोडिसक्या अस्ती शनिबार  आएर त अचम्मै बनाइदियो !
अब औषधी नि बताइदिनु पर्‍यो ! जिम्माल बा लाई थाहा होला उपचार् बिधी !
चेली हसुरी सक्या हो?
Read Full Discussion Thread for this article