Posted by: nepali man6e May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

 रित्ठे जी, 
लन्च टाईममा परेछ, आफुलाई के था'?
धन्न तपाईंले वन्नुवो नत्र बबाल हुन्थ्यो कि?

अब बिस्तारै अबेदन हल्छु, कतिजना लन्चमै हुनुहोला फेरी,
सुरु गरे है

       अबेदन                 !          अबेदन !!           अबेदन  !!!


yo साथीहो के छ हो? आन्च, एस्तो दामी फोरुम र'छ नि, झन्डै छुतेको, लु आजदेखी म पनि आए है, एसो भित्र छिर्न दिम  है, पर्धन्मन्त्री समक्छ्य आबेदन थेले है, जबाब अली  चन्दो पाम।

पुनस्च्य:

सम्पत्ति विवरण र वभी कार्यदिशा सपथ लिने बेला पेस गरुला

निबेदक:
नेपाली मान्छे
कथान्दु
हाल: कौली फोर्निया

Read Full Discussion Thread for this article