Posted by: cheli May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

सबैलाई ह्याप्पी उभौली पर्व है !!

"ए बा बा! म चाम्लिङ होइन, मेरो नाक अलि नेप्टो छैन, आँखा अलि चिम्रो छैन" , भन्दा भन्दै नि खालि चेली चाम्लिङ भन्छन् मलाई सबैले!! अब, उभौली नि मनाउनै पर्यो नि !!

Read Full Discussion Thread for this article