Posted by: ritthe May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

हन कल्लाई भकुर्या सपना देखा जिम्माल बा ले? कि सपना भन्ठानेर बिपनामै जिम्मालनी ले भकुर्या कुरो अर्या हुन !
लु है गाम्ले हो पता लाउनु पर्‍यो चाइन्जो !
नेप्चे क्यार्न रिसाम्छौ? तिउरा जस्ता ति थुतुना हाम्लाई नि बनाम्न आम्छ !
तर छँदा खँदा को यती राउरो थुतुनो किन बिगारनु भनेर पो चाइन्जो !
Read Full Discussion Thread for this article