Posted by: Birkhe_Maila May 19, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
कैले!........ कैल!..... कैले!....... कैले!......खैरे.!...... खैरे!........ खैरे! ....... समात् समात् समात्!!
बजा! बजा! ....ठुनुक्कै पार्दे! ......करङ सरङ!....भाँचिदे! .....सिद्ध्याइदे!........
स्वाँsssss......स्वाँssssss.....फ्वाँssssssssss....स्वाँsssssss.... हाssssssssssssssssssईईईईईईईई!!!!
(सर्याक सुरुक...कट्कट्...कट्याक्क...ऐया बाबा!!!!!)

कति बजो हँ????? हाssssईईईईईई ! लु गाम्ले हो जदौ! क्यार्दै छौ? सपै सन्चै होलाउ के रे?? ओहो रिट्ठे जिम्दै छौ?? ठुल्दाई, तिनापानेले गर्नु गरो यसबेला निद्रा खुलो, टाउको दुखेर के भन्नु! सपना नि नरउँरो देखिओ तो भउते भाँडलाई भकुरेको सपना देखियो!!!! लु दाने हैन तो? दाने नि आएछ त! क्यार्दै छौ दाने??? हन नेउचे क्यार्न रिसा हो???
Read Full Discussion Thread for this article