Posted by: Birkhe_Maila May 19, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

"भेंडाले स्याल नै चुने भने

बाघ भन्दा नि बिशेष हुंदो हो !"



"आउंदा जांदा बेवास्ता हुन थाल्यो -
गल्लीमा नक्कली खोकी खोक्दै हिड्छौ


शिर भारी भएको या भक्ती भाब ?
मूर्ती जस्ता देखे जति ढोग्दै हिड्छौ   !""


गजब गयो गुरु! माथि देखि नै बाँकि रेछ पढ्न मजा आयो!! त्यो मैले कपि गरेको माथिल्लो शेरवाला गजल निर्माणाधीन भन्नुभएको थियो पुरा भयो??? कि नक्कली खोकि खोक्नुभएको हे हे हे?


गजब!









Read Full Discussion Thread for this article