Posted by: miss_ me May 19, 2008
Login in to Rate this Post:
0
?
शिरिश जी ल म पनि प्रयास शुरु गरे है त ---
उष्णताको के कुरा भो राप नै काफी भए पछि
प्रवाह किन छेक्नु आफै मैन झै पग्लिए पछि
--------
------
खै कस्तो भयो ?