Posted by: haaude May 19, 2008
प्रचण्ड को बोधिज्ञान !!!!!!!
Login in to Rate this Post:     0       ?        

प्रचण्ड को बोधिज्ञान !!!!!!!

हत्यारा आतंकारीहरुको नाइके, नर पिचास, दानव प्रचन्डे  ले बुद्ध को बलिदान को वाख्या गर्दै छ, पढ्नुस् समाचार । Let's learn from Buddha's sacrifice: Prachanda (http://www.nepalnews.com/archive/2008/may/may19/news13.php)


भर्खरै आफ्नै कार्यकर्तालाई मार्ने    जल्लाद लाई बुद्ध जयन्ती जस्तो  उपलक्षमा बोलाउने आयोजक कस्तो? बोल्ने डाँका कस्तो? कतै बुद्ध गुल्पाको साटो  ए के ४७ बोकी भिक्षा माग्ने दिन त आएन? यो हाउडे ले बुझेको कुरा यती हो। बाँकी तपाईं को ।
 

Read Full Discussion Thread for this article