Posted by: ritthe May 18, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
हैन बौचा लाई खोजी गर्नु पर्‍यो है, कुरो निक्कै सिरियस पर्या जस्तो छ ! सधैं बेलुका खेरी फोनमा हुनी मान्छे हिजो आएर गीत बजाउदै थ्यो ! अच्म्मै लाग्यो मलाई त ! झगडा पर्‍यो होला उसको मायालु सँग
Read Full Discussion Thread for this article