Posted by: Harka_Bahadur May 18, 2008
Hulaki's Madhesh-2-Darchula Diary
Login in to Rate this Post:     0       ?        
ओइ रिठ्ठे तिमीनी जनकपुरको हो र भनेको, त्यो भानु चोक मा त कती हिडियो कती फटायि गरियो, पान खायियो प्यच्च थुकियो, तेही भएर आज भानु चोक देखेर मन नै आनन्द् भएर आयो मेरो त, आफ्नो बल्यकाल बितेको ठाउँ कहाँ बिर्शिन सक्नु र रिठ्ठे।
Read Full Discussion Thread for this article