Posted by: Nepe May 18, 2008
खुट्टा बाउडिनु
Login in to Rate this Post:     0       ?        

Muscle cramp.

अनि स्वस्थ मानिसलाई सामान्य अवस्थामा भएको आक्कलझुक्कलको बउड्याँई हो भने बाउडेको भाग तन्काउने, हलुका मालिस गर्ने र नाक मुनिको भाग (जुँगा भएको ठाम) मा चिमोटिदिने रे । अन्य अवस्थाका बउड्याँईको लागि चिकित्सककै सल्लाह लिनुपर्छ ।

अधिक जानकारीको लागि:

http://orthoinfo.aaos.org/topic.cfm?topic=A00200

 

Read Full Discussion Thread for this article