Posted by: Harka_Bahadur May 18, 2008
Login in to Rate this Post:
0
?
तरेमाम ठुल्दाइ के गर्दै हो यती बिहान बिहानै, यहाँ त पानी परेर जात्रा पो छ त हो, बिजोग बनायो, बिहान बिहानै, निथ्रुकै भयियो गान्ठे।