Posted by: कैले May 18, 2008
उड्न पाएन नेपाली डाफे
Login in to Rate this Post:     0       ?        

शायद नेपाल मा योग्यताको कदर हुने भए , केही गर्ने अवसर पाउने भए कुनै नेपाली विदेशिने थिएनन  होला । जता पनि चाकडी अनी चाप्लुसी गर्नु पर्ने अवस्था छ के गर्ने । त्यस्तै भएको हो पुल्चोक मा पनि नेपाल भनेको सती ले सरापेको देश भन्छन शायद हुन पनि सक्छ ।

http://www.danfeaircraft.com.np/

Read Full Discussion Thread for this article