Posted by: waka May 17, 2008
केही गजलहरु
Login in to Rate this Post:     0       ?        

नेपे गुरु
हजुरको अंमुल्य सुझाबलाई शिरोपर गरी राको छु ।
खोइ जती जान्न खोज्यो उती कठिन भई रहेछ .
तै पनि प्रयास जारी छ ,हजुरको यसरी नै सुझाबको आशामा

 

खप्परै अभागी रछ भयो पिरै पिर
तडपाएर राख्नु भन्दा बरु मुटु चिर

आङ कनाई छारो उडायौ गाउ चारी
दुनियाँले कुरा काटे झुक्यो अब शिर

मायामा सन्का कहाँबाट पसायौ तिम्ले
साउन भदौ बगेर जिबन भो भिर

मनै भ्रान्ती भाको'छ शान्ती कहा पाउनु
तिमी सित भेटे देखी छैन मन थिर

फुल्छ्यौ भन्ने लाग्याथ्यो,मन खोल्दिए
तिमी दुखयौ सधैं भरी यही मुटु निर

Read Full Discussion Thread for this article