Posted by: Harka_Bahadur May 16, 2008
Login in to Rate this Post:
0
?
हा हा हा साडे सात रछ दाइलाई आज, दिनभरी बिनासित्तिको झगडा, फोकटमा कन्सिरिको रउ ततौछन यहाँ है दाई, अनी त्यो भेरैजन वाएरलेसलाई नि आजै किन बिग्रिनु परेकोनी दिननै खराब है दाई।