Posted by: Rahuldai May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
के अर्नु हर्के दाई ,
आज दिन नै खराब रहेछ, त्यसैले शराब पिएर बसेको।

दिन भरी झगडा घर पुगे सि महा झगडा। इन्टर्नेट नै छैन।भेराइजन संग झगडा गर्दा गर्दा यती बेला भो अर्थात अबेला भो। बल्ल लाइन आयो। आउने जाने गरेर 7 बजे देखी अहिले सम्म साले हरु संग झगडा गरी राख्या।
 
Read Full Discussion Thread for this article