Posted by: ritthe May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

हर्के को आज को कोटा सक्क्यो अब, ल पर्बते को चान्स आयो

मेरो फर्माइस चाँही कस्ले राखिदिन्छ? एउटी पिया थीइ मैले फर्माइस गरेको गीतहरु खोजी खोजी ल्याएर टास्ठी, बिचरीलाई सन्चो भएन जस्तो छ, २ दिन भईस्कयो न'आको चौतारीमा

Read Full Discussion Thread for this article