Posted by: parbatya May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

के छ टंकेको खबर? भोली छुट्टी भनेर होलानी आएको, हैन? बरु नेपाल तिर चाँही कहिले हो प्रस्थान?

हाम्रो सम्झना सुनाइदिनु है साहिलि माहिली लाई

Read Full Discussion Thread for this article