Posted by: parbatya May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
त्यो चिलिम बिरेक को फोटो के टास्छौ यार बरु डान्स बिरेक को टासन मलाई पनि हेर्न मन लाग्यो, कती तिम्ले मात्र हेर्ने त टासी सकेपछी एडिट गर्न मिल्दैन है , बिचार  गरेर टास्नु यदी टास्नै लाएको हो भने , रोमान्टिक मुड छ भन्दै छ, फेरी कस्तो टास्ने हो 
Last edited: 16-May-08 09:23 PM
Read Full Discussion Thread for this article