Posted by: Harka_Bahadur May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

रिठ्ठे हिजो आएन आज आउछकी अनी दाई आउने कि नऔने आज, हिजो कता गएबनी एक छीन देखेको थिए, तेशपछी चै कम्प्युटर " ब्याक टु गृह मन्त्री" भएको कि के हो ?

हेरौ खै यो वीकेन्ड आएसिनी दिक्कै हुने भनेको, दुई दिन सम्जेर आङ नै जिरिङ्ग भयी सक्यो, के गर्ने होला खै।
Read Full Discussion Thread for this article