Posted by: Birkhe_Maila May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

नेपाली मान्छे लाई स्वागत छ चौतारीमा!! अब छिरियो यता बाट निस्कन गाह्रै पर्छ। आउने गरम, तमाखु सल्काम र बात मारम है त!

 

जदौ ठुल्दाई!! उता देख्या थिएँ ठुल्दाईलाई दिउँसो के बोल्ने के बोल्ने भयो आफूलाई आइडिए नभा बिषयमा अनि चुप लाग्या! यता हाँसौँ खेलौँ रमैलो गरम बरु!

यस्तै रेछ हाँस्नु हँसाउनु मात्र लाईफमा पाए त्यो भन्दा बढि भाग्यमानी के नै हुन पर्यो र! हैन? बरु एउटा कुरा त्यो पुन्टे दाईकहाँ अस्तिन हाउँरो भेलामा चाख्या सेतो छ्याङ मैले नि यहाँ भेटेँ हिजो आज घ्याम्पो रित्तयाउने पिलान छ!

Read Full Discussion Thread for this article