Posted by: Rahuldai May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारीमा नयाँ तारेमाम।


यो चौतारी बनाएको कस्ले हो?


दीपिका ले हो कि लहरे ले?


मेरो म त झिरिक्क झिरिक्क गर्छ। कहिले दीपिका कहिले लहरे।


सह संचालिका भने जस्तै सह निर्माता हो कि?


जे होस्, जस्ले बनाएको होस्, मन ले चिताएको, तनले मागेको दुबै पुगोस।

Read Full Discussion Thread for this article