Posted by: dipika02 May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

"दिपिका  फुच्चि"

"सप सुड्ढाहरु लाई भन्दिनी दीपीका"--ल आज को शुक्रबार  रमाइलो सँग बित्यो

अनि ये अध्यक्ष लहरे, बेलुकि हर्क दाइ कराउन थाल्नु भयो भने गीत टाँसिदेउ है नत्र त कराको कराइ गर्नु हुन्छ।
 जाँद जाँदै यो गीत छोडेर जान मन लाग्यो

Read Full Discussion Thread for this article