Posted by: serial May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
के भाका हुन केटीहरु, केही भयो कि यो दाई लाई भन्दीन्छु त्यो दाई लाई
भन्दीन्छु - के भाको हो, कुरा बुझी नसक्नु छ,
रिट्ठे त्यसरी सबैसँग डराइ हीन्द्यो भने त्यो दीन दीनै जीम गएर बनाइ राखे को
सिक्स प्याक के गर्न काम लाग्यो त, तेती पनि भएन भने तीम्रो जीगरी एही छु
क्या रे की कसो,

मीस दीदी ले नि हसौने क्या दीपीका फुच्ची रे लोल

नमे लाई पनि तारेमाम ठोके है
Read Full Discussion Thread for this article