Posted by: miss_ me May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

:)

म चै फस हुन्छु भन्दा नि दिपिका दौडेर आइन के रे मेरो कुरो नसुनेर  । मलै नि झोक चल्यो लौ जा sss  भनेर हुत्याइदेकिम । च्व! च्व! बिचरी दिपिका  फुच्चि त माथि टुप्पाँ  पो पुगिचन बाबै

लहरे  बौचा तारेमाम ।

नमे भाइ के छ ता हालखबर :)

अब राहुलदा चै  उता पारि गाम मा  को संग घमासान परिरा छ के रे तारेमाम भनेनि सुन्नु हुन्न होला (अभ म भागे है )

Read Full Discussion Thread for this article