Posted by: ritthe May 16, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

>>> रिट्ठे ले फाल्देको हो मलाई, कि मिस दिदीले?  हेर है म त माइला दाई लाइ भन्दिन्छु, केहि लागेन भने राहुल्दाइ पनि भन्दिन्छु, तेति ले पनि लागेन भने त कुम्ले दाइलाइ पनि भन्दिन्छु अनि ठिक्क पर्छ <<<

सप सुड्ढाहरु लाई भन्दिनी दीपीका ल ल ठिकै छ !
नमे अब ठुल्दाइको बोर फस हुनी जमाना गओ ! अब बोरमा आँफैले फस लेखे मात्र हो !
Read Full Discussion Thread for this article