Posted by: dipika02 May 16, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
ठुलि के छ त?
मिस सिस, सञ्चै हजुर?
सिरी, स्वागत को भेटी म बाट पनि
राहुलदाइ, नाइ म लाटी होइन, म बाठी नै हुने। अस्ती भर्खर रिट्ठेले बाठिमा प्रमोसन गर्देको थ्यो कती छिटो लाटिमा डिमोसन गरिदिनु भयो हजुरले
बिस्टे, हजुरले म र सान्नानी गाई चराउन गएको बेलामा खिच्नु भएको हो फोटो? झन् मैले  अैहाल्छु कुर्नुस है भनेको त, ल हेर अब फोटै छैन आफ्नो
सान्नानी, सञ्चै?
माइला दाइ सच्चिकै दात झार्न जानु भएको हो कि क्या हो? भनेको त ठ्याक्कै अौनु भएछ। बल्ल ढुक्क भए ल
Read Full Discussion Thread for this article