Posted by: shreya08 May 16, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

प्रिती दिदी धन्यवाद ! हजुर को त २८ शब्द भयो कहाँ २४-२५ मात्र भयो त ?
बिस्टे हजुर को नाम थाहा भयो तर माथि को नाम म त कसैलाई चिन्दिन कत्ती जना रहेछ
स्वागत गरेको मा सबैलाई फेरी पनि थ्यान्कु भन्दै आज लाई बिदा दिनुहोस् ग्रोसरी किन्न जानु छ आज
नर्टन एन्टी भाईरस भन्न खोजेको हो न रिसाउनु होस् है
Read Full Discussion Thread for this article