Posted by: Rahuldai May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
रात्रीकालिन तारेमाम।
आज बिशेष कारण बस अन्जली कार्यक्रममा अबेर सामेल भएको मा क्षमा प्रार्थी छु। भगवान के घर देर है अंधेर नहीं भन्छन।
एक जना उपबुज्रुक काँचो आलु सित अघी घमासान परेकोले मूड अली गूड् नभएको पनि हो।
Read Full Discussion Thread for this article