Posted by: Harka_Bahadur May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
हैन कहाँ जाने भन्छ लहरे वीक एन्ड भएसी त रात भरी बश्नु पर्ने झन, हैन यि चौतारी बासी हरु के गर्छन् ह छुट्टीमा, आफ्नो चै वाक्कइ हुन्छ भनेको, अब दिनभरी चोक मा गएर गफ गर्दै बशु भने चोक भन्ने जन्तु नदेखेकोनी धेरै भो, पशुपती तिर जाउ भन्न्नुनी छैन नेपाल तिरै छोडेर आयी हालियो के गर्छौ ह गाउले हो तिमीहरु, मत वाक्कइ हुन्छु भनेको खै के भन्ने भन्ने।
Read Full Discussion Thread for this article