Posted by: Harka_Bahadur May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

दिपिका नानी धन्यवाद है मेरो गीत बजयिदिएको मा, हजुर नानीको जये होश।

लौ अर्को गीत मेरो तर्फ बाट है:
चरी उढ्यो बादल छुनलाई म बशेको रेलई गूड्यो कान्छी बस्छिन एक्लै रुनलाई - कसैले बजायिदिने होकी।

अर्को चै सुगम पोख्रेल्को : मायाको बाटो हिंडेको बेला भन्ने सुनम सुनम।

ए बज्जे रिठ्ठे बिचमा किन प्वाक्क बोल्छौ ह अब सब्जी मन्डि छ भनेसी छ, तिम्रो ज्याकसन हाइट मा मात्रै सब्जी मन्डि हुन्छ कि के हो कुरो गर्छ रिठ्ठे, लौ खुरुक्क त्यो माथिको गीत खोजेर लगाउ मलाई सुन्न मन छ।

Read Full Discussion Thread for this article