Posted by: Rahuldai May 15, 2008
who is C K Lal?
Login in to Rate this Post:     0       ?        

साझामा नयाँ रहेछ, अन्यथा यस्तो कुरा गर्ने थिएन कान्छु भाई ले। मैले सोधेको प्रश्न को उत्तर खै? निजामती सेवा को ध्वाँस दिने मान्छे, निजामती सेवा को नियमावली पढेर आएको खै?
मैले अर्बान प्लानिङ मा के पर्छ के पर्दैन भन्न खोजेको होइन। बढुवा को लागि मास्टर डिग्री कुन उपसमूह को लागि कुन कुन बिषयमा गरेको हुनु पर्ने भन्ने बारे स्पष्ट संग तोकिएको छ। जस्तो सडक बिभाग अर्थात हाइ वे उपसमूह मा बढुवा को लागि ग्राह्य हुन हाइ वे वा ट्रान्स्पोर्टेशन इन्जिनियरिङ्ग, वा जिओ टेक वा ब्रिज अन्द स्ट्रक्चरल इन्जिनियरिङ्ग मध्ये कुनै एक मा मास्टर्स गरेको हुनु पर्दछ।


त्यसइ गरी , अरकिटेक्चर उप समूह मा , अर्किटेक्ट वा अर्बान प्लानिङ मा एम एस्सी गरेको हुनु पर्दछ। स्यनिटरी उपसमूह मा बढुवाको लागि इन्भारोमेण्टल इन्जी वा स्यानिटरी इन्जी मा एम एस्सी गरेको हुनु पर्दछ।

अब त बुझ्नु भयो होला नि? सी के लाल ले अर्बान प्लानिङ मा एम एस्सी गरेर कसरी सडक बिभागमा बढुवा खोज्छ?  आफुलाई महान विद्वान सम्झने कान्छु ।  समूह सँग नमिल्ने बिषय पढेर, कसरी बढुव को लागि योग्य हुन्छ। यसबाट तपाईं कतिको पूर्वग्रही हुनु हुन्छ पुष्टी हुँदैन र? 

यहाँ को जानकारी को लागि यो राहुलभाइ पनि निजाम्ती सेवा मा अर्थात लोक सेवा पास गरेर जागिरए खाएका इन्जिनियर हुन। लिमिट स्टेट मात्र होइन तपाईंले कहिलेइ न सुनेको जैबिक आतंकबाद  समेत मज्जाले पढाई दिन्छ। २००३-४ मा पुल्चोक बाट Environmental Engineering मा एम एस्सी गर्ने विद्यार्थीहरुलाई सोधे हुन्छ, राहुलअभाइ ले पढाएको कस्तो छ र उनमा कतिको बिषयगत ज्ञान छ भनेर। हचुवा भर मा जिस्कने बानी ले आँफै लाई हानी गर्छ नानु। होस् गर्नु।
   

Read Full Discussion Thread for this article