Posted by: Harka_Bahadur May 15, 2008
who is C K Lal?
Login in to Rate this Post:     0       ?        

Hey Amazing bro i think CK Lal is from sirhaha district of Nepal. I used to be a great fan of him while in Nepal.

I like the way his analysis to any given topic. I rememeber once he said and i was quite impressed by his thought.

देश लाई आहिले आवश्यकता भनेको  डाक्टर र ईन्जिनियर हैन, तिनिहरु त जसरी भएनी काठमन्डौ  बाहेक बाहिर गएर काम गर्न चाहदैनन। र देशको बिकास भनेको काठमन्डौको मात्रै बिकास गरेर हुँदैन।
अहिले हाम्रो स्रमिक हरु माने हतौडा, जावेल चलार कन्सट्रक्स्न मा काम गर्ने मज्दुर हरु बिदेशिनु भनेको देशको लागि ठुलो दुर्भाग्य हो र यस्ले भबिस्यमा हाम्रो लेबर मार्केटमा ठुलो छ्यती पुराउन सक्छ।
Read Full Discussion Thread for this article