Posted by: Rahuldai May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
जिम्माल बुढा अचानक तन्नेरी भै च्यानकुटु चानाकुटु झ्याइं गर्दै नाचेको देखेर जिमालनी बेहोस हुनु भएको समाचार प्राप्त भएको छ। हाम्रा सम्बादाता अन्तरे अलपत्रकार अगाडि लेख्छन" निकै बेर पछी होस् खुल्दा जिमालनी को हाउ भाउ कटाक्ष पूर्ण रुपमा बलिवूड को कुख्यात नायिका उर्मिला मातोन्कर संग मिल्न गएकोले चौतारी बासी सबै नै बेहोस् भएका छन रे। अझ त्यो भन्दा पनि छम्मा छम्मा को गीत मा कम्मर मर्काई मर्काइ नाच्न थालेको खबर सातै गाउंमा फैलिएकोले त्यो नाच हेर्नेको घुइचो बढ्न थालएको छ। त्यो भीड नियन्त्रण गर्न २ प्लाटून वाइ सी एल का लडाकु हरुलाई समेत हम्मे हम्मे भएको छ।
 
Read Full Discussion Thread for this article