Posted by: dipika02 May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

माइला दाई ले हसाएर मार्नै लाग्नु भयो। उसैत बिरामी बिदामा घरमा बसिराछु त्यस्मा पनि बल्ल बल्ल आँखा खोलेर चौतारी हेर्यो केही न केही भनेको नै देख्छु। यो हसाउने पनि कोटा बनाउनु पर्‍यो माइला दाई अब त। यो कलिलो ज्यानलाई  धान्न गाह्रो पर्ला जस्तो छ। खुत्रुक्कै भयो भने त भईहाल्यो नि हाँस्दा हाँस्दै

ए अनी लहरे, मैले बिहान तिमीलाई के भनेको भने
१) लहरे, के छ त? सञ्चै
२) के होला साथीको हालखबर

अनी  चै तिम्रै ट्रिक लगाको क्या बुझ्यौ साथी।

Read Full Discussion Thread for this article